जेठ २१ एजेन्सी । इराकको उत्तरी शहर किरकुकमा भएका दुई वटा बम आक्रमणमा २१ जनाको मृत्यु भएको छ।
पहिलो आक्रमण प्रार्थनाका लागि मस्जिदमा भेला भएकाहरुलाई लक्षित गर्दै भएको थियो । आक्रमणमा १६ जनाको मारिएका थिए ।
दोस्रो आक्रमण भने एक अस्पतालमा भएको थियो जहाँ थप ५ जनाले ज्यान गुमाएका थिए ।
0 comments:
Post a Comment