Sahara Sansar

Friday, June 17, 2011

बिदेशिहरुपनि हिन्दु धर्म प्रति आकर्षित हुदै मुक्तिनाथमा महायज्ञ गर्दै

चन्द्रश्वर बस्ताकोटी असार २ मुस्ताङ ।
महर्षिमहेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने  मेगडालेना मारियाले ९ दिने श्रीमद भागबतकहापुराणको आयोजना गरेका छन । उनीहरुले नेपालमा नेपाल महर्षि बैदिकफाउण्डेशनलाई भावातित ध्यान प्रचारमा सहयोग पु¥याउदै आएका छन  । ९ दिने भागबत महापुराणका बाचक पण्डित अबिनासअधिकारी र भरत प्रसाद तिमिल्सिना लगायत महायज्ञमा ९ जना पण्डितले महापुराण बाचन गरेका छन भने अग्रजी अनुवादक श्यामकृष्ण सुबेदी रहेका छन ।

मुक्तिनाथक्षेत्रमा अखण्ड ज्योतिबाबा स्वामी श्री जी च्यारिटेवल ट्ष्टले बनाएको हवन कुण्डमा महायज्ञ भइरहेको हो ।मुक्तिनाथ पिठाधिस कमल नयन आचार्यको स्विकृति लिएर महायज्ञ सचालन गरिएको अमेरिकी ब्रह्चारीदोषज्ञ दाई भनिने डेभिट होपरले बताए   ।

मुक्तिनाथमा पहिला पन आउदारुख बिरुवा सपनामा भगवानको रुपमा पटक पटक आएकाले मुक्तिनाथमा शान्तिका लागि र पुन्यकमाउन, महायज्ञ सुनेर आनन्दीत हुन महायज्ञको आयोजना गर्ने सपना पुरा भएको अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेसले बताए ।

महर्षिमहेशयोगीका अनुयायी अमेरिकी ब्रह्चारी दोषज्ञ दाई भनिने डेभिट होपर अमेरिकीब्रह्चारी रामप्रसाद दाई भनिने रोवर्ट वालेस र पोल्याडकी जिज्ञासा भनिने  मेगडालेना मारियालाई लिएर महायज्ञ गर्न आएकोमहायज्ञको अग्रजी अनुवादक श्याम कृष्ण सुबेदीले बताए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae