कूल तामाङ् फागुन ६ नुवाकोट। राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा नुवाकोटको सात तले दरवार क्षेत्रको भैरवी मन्दिरको परिसरआज विहान सरसफाई गरिएको छ ।
विदुरनगरपालिकाको आयोजनामा भएको सरसरफाई कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयकाकर्मचारी, कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो । राष्ट्रिय प्रजातन्त्र दिवसमाविविध कार्यक्रम गरी मनाउने क्रममा दिवसको पुर्व सन्ध्यामा मन्दिर सरसफाई गरिएको हो।
सरसफाईकार्यक्रममा नेपाली कांग्रेसका सभासद जगदीश्वरनरसिंह केसी, प्रमुख जिल्ला अधिकारीगोविन्दमणि भुर्तेल, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, विदुर नगरपालिकाकाकार्यकारी अधिकृत मिठाराम हुमागाई, प्रहरी नायब उपरिक्षक बालकृष्ण थापा र विभिन्नसरकारी कार्यालयका प्रमुख, कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीका जवानहरु सहभागी भएकाथिए ।
Sahara Sansar
Friday, February 18, 2011
नुवाकोटको सात तले दरवार क्षेत्रको परिसर सरसफाई
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment