Sahara Sansar

Saturday, June 4, 2011

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गोरखाको प्रशिक्षण कार्यक्रम सम्पन्न

अनुप बाबु श्रेष्ठ 
 जेठ २१ गोरखा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गोरखाको आयोजनामा जिल्लाको नारेश्वरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा गाँउ कमिटि अध्यक्ष दिलबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष दिल बहादुर सेन्चुरी, मोर्चाका जिल्ला सदस्य एवं नगर समिती अध्यक्ष तेज बहादुर नेपाली, जिल्ला सदस्य एवं नगर समिती सचिव कृष्ण सुनार, एकिकृत नेकपा माओवादिका जिल्ला सदस्य एवं नगर कमिटी सल्लाहाकार राम बहादुर अच्छामी, माओवादी नारेश्वर गाँउ पार्टि सेक्रेटरी मिस्टर धिताल लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae