Sahara Sansar

Sunday, June 12, 2011

संविधान


कहा छौ तिमी संविधान
बिर अस्पतालमा भर्ना भएकी छ्यौ रे
संविधान
आट र साहस  चाहिन्थ्यो तिमीलाई
संविधान
दिनसकेका छैनौ तिमिलाई
 संविधान
रोग निको हुन जति महिना थपे पनि
निको हुन्न
संविधान

किसान बिक
योगेन्द्र उच्च माबि
टुकुचे, मुस्ताङ

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae