Sahara Sansar

Sunday, June 12, 2011

व्यवस्थापिका संसदको बैठक अपरान्ह ३ बजे बस्ने

कुल तामाङ जेठ ३० काठमाडौं। व्यवस्थापिका संसदको बैठक आज अपरान्ह ३ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ। ३ बजे बस्ने बैठकमा कानुनसम्बन्धी विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ। यस्तै मुख्य ३ दलबीच जेठ १४ गते भएको ५ बुँदे सहमति कार्यान्वयन भए/नभएको अनुगमनका लागि गठन गर्ने भनिएको संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुनेछ। राजनीतिक सहमति कार्यान्वयन भए/नभएको अनुगमन गर्न सभामुख सुवास नेम्वाङले संसदीय अनुगमन समिति गठनको प्रस्ताव गरे


का थिए।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae