skip to main |
skip to sidebar
यौन एउटा सामान्य र प्राकृतिक विषय हो। सन्तान जन्माउन तथा सृष्टि चलाउन इश्वरले दिएको उपहार हो। यसैको कारण इश्वरको सृष्टिले निरन्तरता पाएको छ। संसार चलेको नै यसैबाट छ।हाम्रो जीवन त्यही विर्य र रजको समिश्रणबाट नै बनेको हो। लिंगबाट नै हाम्रो जीवनको शुभारम्भ भएको हो, योनी भित्र नै हाम्रो देहको निर्माण भएको हो। योनी भित्र हामी ९ महिना बसेर त्यहीबाट बाहिर आएका हौँ।
0 comments:
Post a Comment