Sahara Sansar

Saturday, June 4, 2011

चैते धान !

गोरखा जिल्लाको दक्षिणी भागको लुदीखोला किनाराको चैते धान । वर्षेनी बाँझै बस्ने गरेको यस क्षेत्रमा जनसंख्या वृद्धिसँगै चैतमा पनि धान खेती लगाउने गरिन्छ  । फोटो: राजेन्द्र न्यौपाने 


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae