Sahara Sansar

Saturday, February 5, 2011

तनहुँका अधिकांश सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमवाट पढाई

अमृत सुबेदी
 माघ २२, दमौली ।
तनहुँका अधिकांश सरकारी विद्यालयहरुमा धमाधम अंग्रेजी माध्यमवाट पढाइ सुरु गर्न थालिएको छ । सरकारी विद्यालयवाट विद्यार्थीहरु कम हुँदै जान थाले पछि अधिका.श विद्यालयहरुले अंग्रेजी माध्यमवाट पढाई सञ्चालन गर्न थालेका हुन् । ५ सय ४६ वटा सामदायिक विद्यालय रहेको तनहुँमा हाल अधिकांश विद्यालयहरुले क्रमश अंग्रेजी माध्यमवाट कक्षा संचालन गर्न सुरु गरेको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमालले वताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae