Sahara Sansar

Tuesday, February 22, 2011

बृद्धाको मृत्यु

फागुन १० गोरखा बारपाक । जिल्लाको उत्तरी गाउँ विकास समिति बारपाक स्थित वडा नं. १ स्नान गाउँमा भीरबाट लडेकी ५० वर्षिय चन्द्रु माया गुरुङको मृत्यु भएको छ । तीन दिन अघि गोठालो जाँदा भीरबाट लडेकी वृद्धाको घरैमा धामीझाँक्री लगाएर उपचार गराउँदै गर्दा मृत्यु भएको हो ।

बारपाकमा अस्पतालको राम्रो सुविधा नहुँदा घटना पछि उपचार अभावमा मानिसहरू मर्ने गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae