Sahara Sansar

Sunday, February 20, 2011

सातबुँदे सहमति शान्ति र लोकतन्त्र विपरित :प्रकाशमान सिंह


 फागुन ८  काठमाडौ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाले र माओवादीबीच भएको गोप्य सातबुँदे सहमति शान्ति र लोकतन्त्र विपरित भएको  बताउनु भएको छ ।

आईतवार  बसेको व्यवस्थापिका संसदको बैठकको विशेष समयमा बोल्दै उहाले संविधान बनाउन अब धेरै दिन बाकी नरहेकोले शान्ति प्रक्रियालाई अगाडी बढाउनु पर्ने बताउनु   भयो   ।

त्यसका लागी लडाकू समायोजन गर्नु आवश्यक भएको र समायोजनसम्बन्धि कामका लागी विशेष समितिलाई सक्रिय बनाउनु पर्ने  उहाको भनाइ छ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae