Sahara Sansar

Saturday, February 19, 2011

रेडियो मनासलु अनलाइनमा सुन्न सकिने


राजेन्द्र न्यौपाने
फागुन ८ गोरखा ।
 गोरखा सदरमुकामको आहालेमा रहेको रेडियो मनासलु १०३.९ मेहाजर्हले  विहिबारदेखि अनलाइन सेवा शुरुवात गरेको रेडियो मनासलुका स्टेशन मेनेजर विष्णु देवकोटाले जनाउनुभयो।

गोरखा जिल्लाकै तेश्रो रेडियो मनासलुले आम गोर्खालीको सुझावलाई मध्येनजर गर्दै अनलाईन सेवा सुरु गरेको जनाएको छ ।

रेडियो बिहीवार  देखि http://radiomanasalu.clickonlinemedia.com/ मा विश्वभर सुन्न सकिने रेडियोका समाचार प्रमुख पवन तमुले बताउनुभयो ।

1 comments:

Anonymous said...

good job

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae