Sahara Sansar

Friday, February 18, 2011

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने



फागुन ६ काठमाडौ । प्रधानमन्त्री भएको दुइ साता सम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसेकेको बेलामा प्रम खनालले देशको नाममा सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार साझँ ५ बजे खनालले प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी भित्रको बिबादका कारण सरकार बनाउन नसकेका प्रधानमन्त्री खनालले सम्बोधनमा कांग्रेससहित मधेसवादी र साना दलहरुलाई सरकारमा आउन आहृवान गर्न सक्ने स्रोतको दाबी छ ।

यो खनालको प्रथम सम्बोधन हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae