माघ २० नुवाकोट। नुवाकोटको दुर्गम बुङताङ गाविसमा पहिलो बुङताङ महोत्सव आयोजना बिहिबार देखि सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भुर्तेलले कला, साहित्य र संस्कृति उत्थानमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न २८४७ औं सोनम ल्होसारको अवसरमा आयोजित प्रथम बुङताङ छेज्यु महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुने छ । “स्थानीय कला संस्कृति, कृषि, उद्योग, व्यापार र पर्यटन विकासमा बङताङको पहिचान” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा विशेषगरी तामाङ संस्कृति र परम्परा झल्कने स्टलहरु राखिएका छन् । साथै लोकसा“स्कृतिक कार्यक्रम,
लोकदोहोरी कार्यक्रम विभिन्न तामाङ परिकारहरु राखिएको छ ।

0 comments:
Post a Comment