Sahara Sansar

Wednesday, February 9, 2011

काठमाण्डौ जाने क्रममा वसमै वच्चा जन्मियो

माघ २६
एस्वी गौतम, सिन्धुली ।
सिन्धुलीवाट काठमाण्डौ जादै गर्दा आज विहान वसमै एक महिलाले वच्चा जन्माएकी छिन् । हषार्हि गाविस ५ का उत्तराम सार्किको श्रीमती वर्ष ३५ कि शोभा सार्किले सिता यातायातमा छोरा जन्माउनु भएको हो ।
६ महिनाको गर्भ जाच गर्न जादा स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै स्वास्थ्यकर्मिले काठमाण्डौ जान सल्लाह दिएपछि काठमाण्डौ जाने क्रममा काठमाण्डौको कलकीं नजिक वसमै वच्चा जन्मिएको र नजिकैको क्लिनिकमा स्वास्थ्य जाचँ गराउदा वच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको वसमै यात्रा गरेका अमले सिन्धुलीका केशव गौतमले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae