कूल तामाङ्
माघ २४ रसुवा । रसुवा जिल्लाको लहरेपौवा गाविसमा जलबायु अनुकुलन सम्बन्धि तिन दिने
कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । लहरेपौवा गाविस कार्यालयमा भएको गोष्ठी मध्यवर्ती सहयोग आयोजना र जिल्ला विकास समिति रसुवाको सम्झौता अनुसार कार्यक्रम सञ्चालन भएको हो ।
कार्यशालामा लहरेपौवा गाविसका सर्वदलिय प्रतिनीधी तथा पार्सदहरु, उच्च मावि, निमावि र प्रविका प्रधानाध्यापकहरु, स्थानीय कार्यलयका कर्मचारी गरी ४० जनाको सहभागिता रहेको रसुवाबाट अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
कार्यशालामा रिम्स नेपाल धादिङका प्राविधीक धनबहादुर खड्का र राम थापाले सहजीकरण गर्नुभएको थियो ।

0 comments:
Post a Comment