जेठ ५ काठमाडौं । पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम बिष्फोटमा सर्वसाधारण र प्रहरी सहित १३ जनाको मृत्यु भएको छ ।
अन्य धेरै घाइते भएका छन् ।घटना नानगरहार प्रान्तको जलालाबाद शहर नजिक भएको अफगान प्रहरीले जनाएको छ ।
यसअघि हिजो मात्र नेटो आक्रमण विरुद्ध प्रदर्शनमा उत्रिएका विरुद्ध प्रहरीले कार्वाही गर्दा १२ जनाको मृत्यु भएको थियो । अन्य ८० जना घाइते भएका थिए ।
0 comments:
Post a Comment