Sahara Sansar

Saturday, May 21, 2011

माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति कोइरालावीच बार्ता

जेठ  ७ काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति सुशील कोइरालावीच आज राजनीतिक परार्मश भएको छ ।

कोइरालाको निवास महाराजगञ्जमा जारी बार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रिया, लडाकुको समायोजन, संविधानसभाको म्याद थप लगायतका बारेमा छलफल भईरहेको बुझिएको छ ।

कांग्रेसले लडाकुको समायोजन र व्यवस्थापनका बारेमा १० दिनको अल्टिमेटम दिएको छ । अल्टिमेटम संगै अध्यक्ष दाहाल र सभापति कोइरालावीच परार्मश भएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae