Sahara Sansar

Friday, May 20, 2011

बाहुनको बन्द !

ब्रम्हाण जातिको पश्चिमाञ्चल बन्दका कारण सुनसान रहेको गोरखाको अतिव्यस्त बजार हरमटारी क्षेत्र ।
जातिय बन्दका कारण आज गोरखामा सवारी साधनहरु चल्न सकेका छैनन् । बन्दकर्ताहरु सडकमा देखिएकापनि छैनन् ।फोटो: राजेन्द्र  न्यौपाने 


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae