Sahara Sansar

Saturday, May 21, 2011

सोलार टुकी बितरणपछि खोटाङ बाँसपानीका दलित परिवार हर्षित

जेठ ७ खोटाङ ।जिल्ला विकास समिति र गाविसले सोलार टुकी वितरण गरेपछि खोटाङ बाँसपानीका दलित परिवार हर्षित भएका छन् । सोलार वितरणपछि गाविसका ४६ दलित घर परिवार लाभान्वित भएका हुन् । 

आर्थीक अवस्था कमजोर भएका दलित परिवारको जीवनस्तर उकास्न लागि राहत स्वरुप सोलार टुकी बितरण गरिएको गाविसले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae