Sahara Sansar

Thursday, May 19, 2011

एक सातामा दुई पटक सगरमाथा अरोहण

जेठ  ५ काठमाडौं  । ताप्लेजुङ निवासी छुरिम डोल्मा शेर्पाले एक सातामा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

२६ वर्षीया शेर्पाले गत वैशाख २९ गते र जेठ ५ गते बिहीबार सगरमाथा आरोहण गर्नुभएको हो । एक सातामा दुईपटक सगरमाथा आरोहण गर्ने उहाँ पहिलो महिला बन्नु भएको छ । शेर्पाले वैशाख २९ गते बिहान ७ बजे र आज बिहीबार ९ बजे सगरमाथाको चुचुरोमा पाईला टेक्नु भएको छ ।

उहाँ वैशाख १९ गते काठमाण्डौंबाटसहमति सगरमाथा आरोहणका लागि बेसक्याम पुग्नु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae