Sahara Sansar

Sunday, May 1, 2011

जेपीको अभिव्यक्तिप्रति उपेन्द्र यादवको आपत्ति

बैशाख १८ विराटनगर। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा गए पार्टीमा संकट आउने सहअध्यक्ष जेपी गुप्ताको अभिव्यक्तिलाई उत्तेजक भएको भन्दै टिप्पणी गर्नुभएको छ ।फोरम अध्यक्ष यादवले सहअध्यक्ष गुप्ताको अभिव्यक्तिप्रति कटाक्ष गर्दै २० औं पटक मन्त्री भएर गुप्ता पनि सरकारमा गएपनि उहाँको कामबारे जनतालाई थाहा भएको बताउनुभयो ।

विराटनगर विमानस्थलमा आईतवार मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारमा गए पार्टीमा संकट आउने सहअध्यक्ष जेपी गु सञ्चारकर्मीसंग यादबले पार्टी निर्णय विपरित जाने जो कोहीलाई पनि कारबाही हुने बताउनुभयो । सह अध्यक्ष गुप्ताको चेतावनी जनताको हित विपरित भएको तर्क गर्दै यादवले फोरम शान्ति र संविधानका लागि सरकारमा जान लागेको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae