चैत २५ नवलपरासी। अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि १२औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता नवलपरासीमा सुरु हुँदैछ । प्रतियोगीताको आज एक कार्यक्रमबीच जिल्लाको भुमहीमा अवस्थित शहिद स्मृति रंगशालामा खेलकुद मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कावासोती र भुमहीमा गरी दुई स्थानमा खेल हुने आयोजकले बताएको छ । देशभरका २६ महिला टिमको सहभागीता रहेको छ ।
0 comments:
Post a Comment