Sahara Sansar

Sunday, April 24, 2011

माओवादिलाई एमालेले सुधार्न नसकेको एमाले नेता ओलीको भनाई

बैशाख ११ ताप्लेजुङ। नेकपा एमालेका नेता केपि शर्मा ओलीले एकीकृत नेकपा माओवादिलाई एमालेले निरन्तर सुधार्न खोजे पनि नसकेको बताउनु भएको छ ।  ताप्लेजुङको सिनामा नेकपा एमाले क्षेत्रीय कमिटिले लोकतन्त्र दिवसको अवसर तथा सहिद स्मृतिको अवसरमा आयोजना गरेको क्षेत्रिय जनसभालाई सम्बोधन गर्दै उहाँले अव आउने चुनाबमा माओवादिको हार निश्चित भएको ठोकुवा समेत गर्नुभएको छ । 

ओलीले नेकपा एमालेमा केहि खटपट भए पनि यो सरकारलेनै शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउने दावी समेत गर्नुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae