वैशाख १३ तेह्रथुम।सोमवार राति परेको चट्याङले टान्स्फरमरमा क्षति पुगेपछि तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो 'रेडियो मेन्छ्यायेम्' को प्रसार वन्द भएको छ ।
चट्याङले टान्स्फरमरमा क्षति पुर्याएकाले रेडियोको प्रसारण वन्द भएको रेडियोकी स्टेसन म्यानेजर वसुन्धरा सिंजागुले वताइन् । चट्याकाङका कारण रेडियो वन्द हुँदा जिल्लावासी सूचना र मनोरोञ्जनबाट वन्चित भएका छन् ।
0 comments:
Post a Comment