Sahara Sansar

Thursday, April 21, 2011

भूपू सैनिक संघ गोरखाको दोश्रो अधिवेसन सम्पन्न

बैशाख ८ गोरखा भूपू सैनिक संघ गोरखाको दोश्रो अधिवेसन आज सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष जीत बहादुर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद एवं प्रमुख अतिथी सभासद जिवनप्रेम श्रेष्ठ, संघका केन्द्रिय सहउपाध्यक्ष मोती प्रसाद आले, बरिष्ठ उपाध्यक्ष धन बहादुर मास्की, उपाध्यक्ष धर्मबहादुर क्षेत्री, वरिष्ठ महासचिव नारायण प्रसाद कोईराला, नेपाली कांग्रेस गोरखाका सभापती हरी घले, ईश्वर पाण्डे, नगरसभापती राजनराज पन्त, भूपू सैनिक संघका केन्द्रिय सदस्यहरु डिल बहादुर क्षेत्री, लिला मास्की राना लगायतले आफ्नो भनाई राख्नुभएको थियो । 

जिल्ला विकास समितीको हलमा भएको कार्यक्रममा जिल्लाका भूपू सैनिकहरुको सहभागीता रहेको थियो

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae