वैशाख १६ काठमाडौँ। माओवादीको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको शान्ति र संविधानलाई प्राथमिकतामा राख्ने प्रतिवेदन बहुमतले पारित गरेको छ।
दाहालको प्रतिवेदनप्रति उपाध्यक्ष मोहन वैद्यले फरक मत दर्ता गराउँदै जनविद्रोहमा जानु पर्नेमा जोड दिएका छन्।
दाहालको प्रतिवेदनप्रति उपाध्यक्ष मोहन वैद्यले फरक मत दर्ता गराउँदै जनविद्रोहमा जानु पर्नेमा जोड दिएका छन्।
0 comments:
Post a Comment