Sahara Sansar

Monday, April 25, 2011

वैशाख १९ बाट संसद्को बर्खे अधिवेशन सुरु हुने

वैशाख १२ काठमाडौँ । व्यवस्थापिका- संसद्को दसौँ अधिवेशन यही वैशाख १९ गतेबाट सुरु हुने भएको छ ।

संसद्को यो अधिवेशनलाई बर्खे अधिवेशन र बजेट अधिवेशनका रुपमा समेत सम्बोधन गर्ने गरिन्छ ।

प्रधानमन्त्री झलनाथ खनालले सो अधिवेशन बोलाउने सम्बन्धमा राष्ट्रपतिसँग आजै परामर्श गर्नुहुने कार्यक्रम रहेको बुझिइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae