Sahara Sansar

Thursday, April 21, 2011

ललितपुरमा साइकल यात्रा

रविन राचलिका
 बैशाख ९ ललितपुर।पर्यटन बर्ष २०११ को अबसरमा ललितपुरको दक्षिण भेगमा साइकल यात्रा हुने भएको छ । बैशाख दश गते सनिवारमा साइकल यात्रा जावालाखेलको चिडियाघरबाट सातदोबाटो ठेचो चापागाउँ छम्पी, बुङमती, भैसेपाटी एकान्तकुना अनि पुन जावलाखेलमा पुगेर २२ किमी यात्रा पछि यात्रा बिर्सजन हुनेछ । यात्रामा पाँच सयको संख्यामा साइकलयात्री सहभागी हुन लागेका छन् ।

उपत्यकाको बायुमा केही मात्रामा प्रदुशण घटाउन सकिन्छ भन्ने उदेश्यका साथ साइकल यात्रा गरिन लागिएको हो। यात्रामा बिश्व साइकल यात्री पुष्कर शाह पनि सम्मिलित हुनेछन् । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae