Sahara Sansar

Monday, April 25, 2011

विधवा महिलाहरुद्धारा जिविसमा अनिश्चितकालीन धर्ना

बैशाख १२ महोत्तरी। एकल महिला भत्ता वितरणको विभेदपूर्ण नीति खारेज गर्दै माग गर्दै महोत्तरीका एकल महिलाहरुले जिल्ला विकास कार्यालय महोत्तरीमा आजदेखि अनिश्चतकालीन धर्ना शुरु गरेका छन् । राज्यले ६० वर्षमाथिका एकल महिलालाई मात्रै मासिक ५ सयका दरले दिने गरेकोमा उमेरको हदवन्दी हटाउन विधवाा महिला सरोकार समूह महोत्तरीले माग गरेको हो ।

 सबै एकल महिलाप्रतिको राज्यको समान र विभेदरहित दृष्टिकोणका लागि दवाव दिन संयोजक सानो देबि माझीको नेतृत्बमा अनिश्चितकालीन धर्ना गरिएको समूहको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae