बैशाख १२ महोत्तरी। एकल महिला भत्ता वितरणको विभेदपूर्ण नीति खारेज गर्दै माग गर्दै महोत्तरीका एकल महिलाहरुले जिल्ला विकास कार्यालय महोत्तरीमा आजदेखि अनिश्चतकालीन धर्ना शुरु गरेका छन् । राज्यले ६० वर्षमाथिका एकल महिलालाई मात्रै मासिक ५ सयका दरले दिने गरेकोमा उमेरको हदवन्दी हटाउन विधवाा महिला सरोकार समूह महोत्तरीले माग गरेको हो ।
सबै एकल महिलाप्रतिको राज्यको समान र विभेदरहित दृष्टिकोणका लागि दवाव दिन संयोजक सानो देबि माझीको नेतृत्बमा अनिश्चितकालीन धर्ना गरिएको समूहको भनाई छ ।
0 comments:
Post a Comment