बैशाख १७ लहान। सरकारसँग वार्ता गरिरहेको उत्कर्ष मुक्ति भनिने राजीव झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आजदेखि सशस्त्र संघर्षको बाटो परित्यागको घोषणा गरेको छ । सप्तरीको राजबिराजमा आज बिहान आयोजित पत्रकार सम्मेलन मार्फत मोर्चाले उक्त घोषणा गरेको हो ।
बि.सं. २०६१ साउन १० गतेदेखि तराईमा सशस्त्र संघर्ष गर्दै आएको मोर्चाका केन्द्रिय अध्यक्ष झाले जस्तोसुकै बिकट परिस्थितिमा पनि हतियार न उठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
0 comments:
Post a Comment