वैशाख १६ दुवई । वैदेशिक रोजगारीका शिलशिलामा दुवई पुगेका एक युवकको हत्या भएको छ । लमजुङ मालिङ गाविस- ३ का ३६ वर्षीय डिलाराम गुरुङको बुधबार हत्या भएको परिवारजनले बताएका छन् । मृतकमा दाजु रघुनाथले हत्यामा आफ्नो भाई कार्यरत कम्पनीकै कर्मचारीको संलग्नता रहेको बताउनु भयो ।
कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।
0 comments:
Post a Comment