Sahara Sansar

Saturday, April 23, 2011

एक लाख बराबरको जग्गा आमा समुहलाई

बैशाख १० गोरखा जिल्लाको केराबारी गाविस वडा नं. २ स्थित  जयसन्तोषिमाता आमा समुहको सदस्यहरु तथा स्थानिय बासिन्दाहरुको भेला सम्पन्न भएको छ ।  सो भेलो सस्थाको दिगो विकासको लागी रु एक लाख बराबरको जग्गा दान  गर्नुहुने समुहकी अध्यक्ष बेलकुमारी गुरुङलाई सम्मान गर्ने निर्यण गरेको छ  ।

 कार्यक्रम समुहकी अध्यक्ष बेलकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae