चैत २४ सिरहा। नेपाली कांग्रेसका सभापति शुशिल कोईरालाले ४ वर्षदेखि निरन्तर बहस भईरहेकोले संविधान लेखनको अधिकतम कार्य सम्पन्न भईसकेकोले जेष्ठ १४ भित्रै संविधान जारी गर्न सकिने बताउनु भएको छ । तर त्यसको लागि नेपाली कांग्रेसको एक मात्र शर्त हो, 'माओवादीले शान्ति प्रकृयालाई पुरा गर्नुपर्छ' । उहाँले भन्नुभयो शान्ति प्रकृया टुंगोमा पुगेपछि १५ दिनमा संविधान लेखन कार्यपुरा गर्न सकिन्छ ।
सिरहाको ग्रामीण क्षेत्र दुर्गापुर पुग्नु भएका सभापति कोईरालाले रिपोटर्स क्लव सिरहा शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधान समयमा नबन्ने कुराको कल्पना नै गर्न नहुने बताउनुभयो ।
0 comments:
Post a Comment