वैशाख ७ काठमाडौँ । प्रहरीले दुर्लभ वन्यजन्तु गैँडाको खाग ओसारपसार र बेचबिखनमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलााचोक फलामेटार-६ का ३३ वर्षीय प्रतापिसंह गोले रामेछाप पकरवास-७ का ४० वर्षीय भेषबहादुर श्रेष्ठ भक्तपुर-१६ वंशगोपालका ४२ वर्षीय सर्जु वैद्य र सिन्धुपाल्चोक थुम्पाखर-१ का ३८ वर्षीय तारबहादुर सेवा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले दुईवटा कालो पल्सर मोटरसाइकलसमेत बरामद गरेको थियो ।
बरामद गरिएको गैँडाको खागको वजन एककिलो १०० ग्राम रहेको र त्यसको बजार मूल्य करिब रु ३१ लाख भएको प्रहरीले जनाएको छ ।
ती सामान प्रहरीले ललितपुरको सुनाकोठी इलाकाबाट बरामद गरेको थियो ।
त्यसैगरी गैँडाको खुर १२ थान यासा्रगुम्बा २०० ग्राम कोट्की जडीबुटी एककिलोसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हाडीखोला-९ का ३७ वर्षीय रामशरण विश्वकर्मा र हुम्ला सिमिकोट-८ का छोङ पाल्दान लामा रहेका छन् ।
उनीहरुबाट बरामद गरिएको खुरको मूल्य रु ८० हजार बराबर भएको र ती सामान लामाको जोरपाटीस्थित घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment