रसुवा धुन्चे २७ चैत । रसुवाको गोसाइँकुण्ड धार्मिक मार्गमा लागेको डढेलो गएराति नियन्त्रणमा आएको छ ।
चार दिन अघिदेखि लागेको डढेलो वर्षाले गर्दा निभेको हो ।
खन्ती देउराली ताङचेन र आसपासका जङ्गलमा रहेका थुप्रै वनस्पति डढेलोले नष्ट भएको थियो ।
लाङटाङ निकुाजका अनुसार बढी हावाहुरी र भिरपाखो भएकाले नियन्त्रणमा लिन गाह्रो पारेको अवस्थामा गएरातिको वर्षाले डढेलो नियन्त्रणमा आएको हो । आगलागीबाट कति क्षति भएको छ भन्ने यकिन भएको छैन ।

0 comments:
Post a Comment