वैशाख ६ काठमाडौं । नेपाल सरकारको निमन्त्रणमा भारतका विदेशमन्त्री एसएम कृष्णाले भोलिदेखि नेपालको तीनदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
भारतीय विदेशमन्त्रालयले विदेशमन्त्री कृष्णाको यो भ्रमणबाट दुई देशबीचको उच्चस्तरीय अन्तरकि्रयाले निरन्तरता पाएको छ ।
भ्रमणको क्रममा श्री कृष्णाले राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने छ ।
नेपालका अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री कृष्णाले वीरगाजको भ्रमण गरी त्यहाँ निर्माण गरिने तराइ सडक परियोजना र एकीकृत जाँचचौकीको शिलान्यास गर्नुहुने भारतीय विदेश मन्त्रालयले भ्रमणको पूर्वसन्ध्यामा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्री कृष्णा विदेशमन्त्रीमा नियुक्त भएपछि उहाँबाट हुन लागेको यो दोस्रो नेपाल भ्रमण हो ।

0 comments:
Post a Comment