Sahara Sansar
Tuesday, May 31, 2011
अनुपयुक्त समयमा परीक्षा गरिदा उतीर्ण प्रतिशत न्यून
0 commentsउपल्लो मुस्ताङवासीको मुख्य पर्व तेन्ची सम्पन्न
0 commentsधनगढीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
0 commentsसिन्धुलीमा अनिष्चित कालिन यातायात बन्द
0 commentsयार्सा गुम्बा संकलन गर्ने क्रममा बझाङमा ६ जनाको मृत्यु
0 commentsराष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन
0 commentsपाँच बुँदेमा अलिखित सम्झौता कार्यान्वयन गर्न कांगे्रसको माग
0 commentsस्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाइ
0 commentsभारतको आसाममा भएका २ छुट्टाछुट्टै दुर्घटनामा ३१ को मृत्यु
0 commentsप्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
0 commentsप्रधानमन्त्री झलनाथ खनालले देशबासीका नाममा राष्ट्रिय योजना आयोगको सभाकक्षबाट अहिले सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पाँच बुँदे कार्यान्वयनका विषयमा छलफल भएको थियो।
माओवादीलाई विश्वास गर्न शान्ति मन्त्री साहको आग्रह
0 commentsप्रचण्डको निर्णय विरुद्ध पार्टीमा गंभिर छलफल हुन्छः गजुरेल
0 commentsMonday, May 30, 2011
दाइजो नल्याएको निहुमा बुहारीको हत्या
0 commentsविद्यालयलाई ८ लाख भन्दा बढी रकम संकलन
0 commentsगोरखा कारागारबाट दुई बन्दी रिहा
0 commentsघुस लिएको आरोपमा फिफाका दुई कार्यकारी सदस्य निलम्बित
0 commentsयौन दुराचारको आरोपमा फ्रान्सका जनसेवा मन्त्रीद्वारा राजीनामा
0 commentsब्यापारी तोलाराम दुगडको अन्त्यष्टि
0 commentsपाँच जातीय संगठनले तीन दलवीच भएको पाँच बुँदे सम्झौता जलाए
0 commentsएन आर एन पोर्चुगलको सचिव पदमा नविन गौतम बिजयी
0 commentsपाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण: शेखर कोइराला
0 commentsपर्वत फलेबासको मल्याङ्गदी खोलामा पक्की पुल निर्माण शुरु
0 commentsसंविधानसभाको म्याद थपिएकोमा राष्ट्रसंघद्वरा स्वागत
0 commentsपाँचबुदे सहमति कार्यान्वयन गर्नुको विकल्प छैन : सभामुख नेम्वाङ
0 commentsकूल तामाङ् जेठ १६ काठमाण्डौ । संविधानसभाको म्याद थपको समयमा भएको पाँचबँुदे सहमति कार्यान्वयनको विषयलाई लिएर वादविवादमा नउत्रन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङल प्रमुख दलहरुसंग आग्रह गर्नुभएको छ । उहाँले जननिर्वाचित संस्था संसदले अनुमोदन गरेको सहमति कार्यान्वयन हुनेमा आशंका नभएको समेत दावी गर्नुभयो । संसद सचिवालयस्थित आफ्नै कार्यकक्षमा आज पत्रकारहरुसंग कुरा गर्दै सभामुख नेम्वाङले सहमति अनुसार तोकिएको अवधिमै नयाँ संविधानको एकीकृत मस्यौदा तयार हुने बताउनुभएको हो ।
गएको बर्ष जस्तै सम्झौता अलपत्र त पर्ने हैन भन्ने प्रश्नमा साहारा संसार संग संक्षिप्त कुराकानी गर्दै नेम्वाङले भन्नुभयो ग्ात वर्ष भएको सहमति जस्तो यसपटक भएको सम्झौता अलपत्र हुदैन र यसपटकको सहमति कार्यान्वयनको विकल्प पनि छैन ।
नेम्वाङले विगतमा संविधान बन्न नसक्नुको कारण सहित संविधानसभा
ले केहि दिनमै श्वेतपत्र जारी गर्ने उल्लेख गर्नुहुदै संवैधानिक समितिलाई सकि्रय बनाउन भोली देखी नै दलहरुसंगको परामर्शलाइ तीब्र बनाउने जानकारी दिनुभयो । Read More......
Sunday, May 29, 2011
राजनीतिक संकट र नेपालको भविश्य
0 commentsथारु अगुवा नेता लेखीद्वरा नेपाल नागरिक पार्टी गठन गरेको घोषणा
0 commentsबिहेको जन्ती गएका जन्तीको भिरबाट लडेर मुत्यु
0 commentsजनआन्दोलनका उपलब्धी रक्षार्थ दलीय स्वार्थबाट माथि उठ्न प्रधानमन्त्रीको आग्रह
0 commentsगणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरुद्वरा शुभकामना सन्देश
0 commentsगोरखामा गणतन्त्र दिवस
0 commentsSaturday, May 28, 2011
राष्ट्रिय सहमतिको सरकार बने जुनसुकै बेला पनि राजीनामा दिन तयार छु:प्रधानमन्त्री खनाल
0 commentsभन्नुभयो जब राष्ट्रिय सहमतिको सरकार बन्छ तब मात्रै राजीनामा दिन्छु । प्रधानमन्त्री खनालले संविधान नबनि संविधानसभा विघठन नहुने बताउनुभयो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामा शान्ति प्रकि्रया पुरा हुने र संविधानको एकीकृत मस्यौदा आउने बताउनुभयो । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दलहरुको सहमतिमा नै प्रधानमन्त्रीको राजीनामा आउने र सहमतिमै बाँकी प्रकि्रया पुरा हुने बताउनुभयो । एमाले नेता माधवकुमार नेपालले पनि तीन महिनामा सहमति बन्ने र प्रधानमन्त्रीको राजीनामा आउने बताउनुभयो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शान्ति प्रकि्रया पुरा भएपछि मात्रै संविधान बन्ने भएकाले दुईचरणमा म्याद थपिने बताउनुभयो ।
संविधान सभाको म्याद फेरि तीन महिनाको लागि थपियो
0 commentsजेठ १५ काठमाण्डौ । संविधानसभाको म्याद ३ महिना थप गरिएको छ । तोकिएको दूई वर्षपछि थप गरिएको एक वर्षमा पनि संविधान बन्न नसकेपछि दलहरुले संविधानसभाको मिती फेरि थप गरेका छन् । लामो छलफलपछि दलहरु आज बिहान ३ बजे मात्रै म्याद थप गर्ने सहमतिमा पुगेका हुन् । शान्ति प्रकि्रया संविधानसभा र सत्तासाझेदारीलाई जोडेर दलहरुले पाँच बुदे सहमति गरेका छन् । सहमतिको पाँचौ बुदामा प्रधानमन्त्रीको राजिनामा राखिएको भएपनि केहीदिनमा प्रधानमन्त्रीले दिनैपर्ने कडाई नगरिएको स्रोतले जनाएको छ । सहमतिमा शान्ति प्रकि्रया तीन महिनामा पुरा गर्ने तीन महिनामै संविधानसभाको एकीकृत मस्यौदा बनाउने नेपाली सेनामा समावेसी संरचना बनाउने प्रधानमन्त्रीले सहमतिका लागि राजीनामा दिएर मार्गप्रसस्थ गर्ने र तीन महिना म्याद थप गर्ने रहेको छ । तीनै सहमतिका आडमा दलहरुबीचको सहमतिपछि चौथो पटक बसेको ब्यावस्थापिका संसदको बैठकले संविधानसंसोधन विधेयक अत्याधिक बहुमतले पारित गरेको थियो । संविधानसभाको म्याद थप्ने विधेयकमा मतदानमा सहभागि भएका पाँच सय ८ जना सभासद मध्ये ५ सय ४ जनाले म्याद थप्ने पक्षमा मतदान गरेका थिए भने विपक्षमा ४ जनाको मत परेको थियो । दुईतिहाई बहुमतले विधेयक पारित भएको सभामुख सुवासचन्द्र नेम्वाङले घोषणा गर्दा बिहानको साढे पाँच बजेको थियो । आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गर्नुभएको छ । यसअघि मतदान सुरु हुनुअघि मधेसी मोर्चाका तर्फबाट बोल्दै सभासद जेपी गुप्ताले मोर्चा मतदानमा सहभागी नहुने जानकारी दिनुभयो । व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो । बैठकमा नेपालको अन्तरिम संविधान नवौँ संशोधन विधेयकमा १ वर्षका लागि नभई ३ महिना म्याद थप्ने संशोधन प्रस्ताव नेपाली काग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राख्नुभएको थियो । गएराती सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । तर दलहरु सहमतिमै अल्झीएपछि सभामुखले घोषणा गर्नुभए पनि तीन घण्टा पछि बैठक सुरु गर्नु भएको थियो । दलहरुबीच शान्ति प्रकि्रया पुरा भए संविधानसभाको म्याद अर्को पटक पनि थपिनेछ ।
Read More......संविधान सभाको म्याद फेरि तीन महिनाको लागि थपियो

Read More......तीन दलवीच संबिधानसभाको म्याद थप्ने सहमति
0 commentsसिरीयाको प्रदर्शनमा ८ जनाको मृत्यु, फ्रान्समा जि एटको सम्मेलन सम्पन्न
0 commentsगोरखा सदरमुकाममा पानीको हाहाकार
0 commentsतीन महिनाका लागि म्याद थप गर्ने सहमतिको संभावना, प्रमुख तीन दलको औपचारिक बैठक सुरु
0 commentsहतियार नबुझाउने माओवादीको निर्णय
0 commentsसंविधानसभाको भविश्य अन्यौलमा, सभासदहरु शीर्ष नेताहरुको प्रतिक्षामा
0 commentsगणतन्त्र दिवसको अवसरमा गोरखामा मैत्रीपुर्ण फुटबल खेल सम्पन्न
0 commentsसंविधान निर्माण प्रक्रियालाई विच बाटोमा नै नछाड्न सभामुखको आग्रह
0 commentsएमालेले अन्तिम समय सम्म पनि म्याद थपको पहल गर्ने
0 commentsतीन बर्षे संविधानसभा मृत्यु शैयामा
0 commentsFriday, May 27, 2011
आम संचारका बिज्ञापन कति विश्वाशनीय ?
0 commentsसिन्धुलीका कृषकहरु अदुवा खेती तर्फ आकर्शित
0 commentsशान्ति, सहमति र संविधानको सुनिश्चितताका लागि धनकुटाका पत्रकारहरुद्वरा दवावमुलक कार्यक्रम जारी
0 commentsतमलोपा नेपाल यथस्थितिमा संविधानसभाको म्याद थपको विपक्षमा
0 commentsजेठ १४ गते शनिवार हुने प्रदर्शन, धर्ना, सभा, बन्द लगायत लाई ध्यानमा राखेर उच्च सर्तकताका साथ शान्ति सुरक्षा बनाई राख्न चार वटै सुरक्षा निकायका प्रमुखलाइ निर्देशन
0 commentsThursday, May 26, 2011
बन्दका कारण सहिद स्मारक ए डिभिजन लिग फुटबल स्थगित
0 commentsजेठ १३ काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज हुने भनिएका खेलहरु बन्दका कारण स्थगित गरिएको छ । आज पहिलो खेलमा प्रुेन्ड्स क्लब विरुद्ध बौद्ध क्लब र अर्को खेलमा आरसीटी विरुद्ध नवलपरासिको काईलापानी पोलस्टार क्लब भिड्ने कार्यक्रम थियो । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले बन्दका कारण दशरथ रङगशालामा तय गरिएका आजका खेल स्थगित गरिएको जानकारी दिनुभयो । यसअघि प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा एनआरटी र मच्छिन्दबीचको खेल बराबरीमा सकिएको थियो भने थि्रस्टारले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको छ ।
Read More......पकिस्तानमा आत्मघाती हमला २६ जनाको मृत्यु ३५ जना घाईते
0 commentsप्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक गोकर्णस्थित रिसोर्टमा सुरु
0 commentsचार पार्टीको बन्दले राजधानीको जनजीवन विहानैदेखि प्रभावित सवारीसाधनमा आगजनी र तोडफोड
0 commentsयसैविच जेठ १४ मा संविधान नआउने निश्चित भएपनि विभिन्न संघ संगठनले नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा घेराउ तथा दवावमूलक कार्यक्रम जारी छ । आज पनि राप्रपा नेपाल र आदिवासी जनजातिले संविधानसभा भवन नयाँ बानेश्वरमा घेराउ कार्यक्रम राखेका छन् । हिन्दू राष्ट नेपालले सत्याग्रह आयोजना गरेको छ भने खस क्षेत्रीले आज पूर्वााचल बन्द आह्वान गरेका छन् । आदिवासी जनजातिहरुले चाहेको जाति भाषा ऐतिहासिक पहिचानको आधारमा सङ्घीय राज्य सुनिश्चित गरिनुपर्ने राज्यको पुनस्रंरचनामा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्ने माग राख्दै घेराउ कार्यक्रम गर्न लागिएको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले जानकारी दिनुभएको छ ।
Wednesday, May 25, 2011
द सिङ्गगिङ्ग स्टार सो बिवादमा
0 commentsहिजो बुधबार दिउसो द सिङ्गगिङ्ग स्टार दोसा्रे अडिसनको लागि कुपण्डोल स्थ्ाित बैङ्ककुईट पार्टी प्यालेस पुगेक भ्ाुण्डै चार सय प्रतिस्पर्धिहरु निर्णायकहरुले पारदर्शि निर्णय नगरेको भन्दै आर्कोशित भएका छन् ।
आर्कोसित प्रतिस्पर्धिहरुले निर्णायकहरुबिरुद्ध चर्कानाराबाजि गर्दै बैङ्ककुईट पार्टी प्यालेसको सिसा तोडफोड गर्ने असफल प्रयास समेत गरेका थिए ।
साहारा संसार डट.कम.संग कुराकानी गर्दै एक प्ा्रतिस्पर्धी रेबन लामाले निर्णायकहरुले पारदर्शि निर्णय नगरेको र आफनो मान्छे केन्द्रित निर्णय गरेको हुनाले आकर््रोशित भएको बताउनुभयो । यस्तै अर्का प्रतिस्पर्धि विनय लामाले भन्नुभयो सिङ्गगिङ्ग स्टार दोसा्रे अडिसनको लागि १०० जना प्रतिस्पर्धिहरुमा मात्र २ जना अर्को राउण्डको लागि सेलेक्ट गरियो ९८ जना किन फालियो धेरै प्रतिभावान प्रतिस्पर्धिहरु ९८ जना भित्र थिए र पनि २ जना मात्र छानिनुको कारण के हा े यस्को सत्य तथ्य कारण आम नागरिक समक्ष ल्याईनुपर्छ । आक्रोसित प्ा्रतिस्पर्धीहरुले केहिबेर सडक अबरुद्ध समेत गरेका थिए । नेपाल टेलिभिजनबाट हरेक मंगलबार साझ ९।३० बजे प्ा्रशारण भैरहेको द सिङ्गगिङ्ग स्टार कार्यक्रम सबैको चासोको विषय बनेको छ ।