Sahara Sansar

Monday, April 11, 2011

बाबुद्वारा आफनै चार वर्षीया छोरीको हत्या

 चैत  २८ अष्ट्रेलिया। आफ्नी चार वर्षीया छोरीलाई हत्या गरी मेर्लबन पुलबाट फ्याँक्ने एक अष्ट्रेलियन पुरुषलाई अदालतले जन्मकैद जेल सजाय सुनाएको छ । आर्थर पि्रुमैन नामक ती व्यक्तिले आफू मानसिक रुपमा बिरामी भएको र सन् २००९ मा आफूले चार वर्षीया छोरीको हत्या गरेको बयान दिएको छ ।तर सर्वोच्च अदालतका न्यायधिसका अनुसार आफ्ना पूर्व पत्निसँग बदला लिनको लागि उनको छोरीको हत्या गरेको सावित गरेका छन् ।


गत महिना उनीमाथि मानसिक रोगको कारण देखाई हत्या प्रमाणित हुन सकेको थिएन ।तर आज ३२ वर्षीय आर्थर पि्रुमैनलाई हत्या गरेको ठहर भई जन्मकैदको सजाय सुनाइएको हो ।

मेर्लबन अष्ट्रेलिया २८ चैत । आफ्नी चार वर्षीया छोरीलाई हत्या गरी मेर्लबन पुलबाट फ्याँक्ने एक अष्ट्रेलियन पुरुषलाई अदालतले जन्मकैद जेल सजाय सुनाएको छ । आर्थर पि्रुमैन नामक ती व्यक्तिले आफू मानसिक रुपमा बिरामी भएको र सन् २००९ मा आफूले चार वर्षीया छोरीको हत्या गरेको बयान दिएको छ ।तर सर्वोच्च अदालतका न्यायधिसका अनुसार आफ्ना पूर्व पत्निसँग बदला लिनको लागि उनको छोरीको हत्या गरेको सावित गरेका छन् ।

गत महिना उनीमाथि मानसिक रोगको कारण देखाई हत्या प्रमाणित हुन सकेको थिएन ।तर आज ३२ वर्षीय आर्थर पि्रुमैनलाई हत्या गरेको ठहर भई जन्मकैदको सजाय सुनाइएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae