चैत १६ । जापानको होङ्सुको पूर्वी किनारनजिकको समुद्रमा बुधबार बेइजिङ समयानुसार १ः२९ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको चीनको भूकम्प सन्जाल केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु ३० किमि गहिराईमा ३६.२ डिग्री उत्तर अक्षांस तथा १४२.४ डिग्री पूर्वी देशान्तरमा रहेको केन्द्रको वक्तव्यमा जनाइएकोछ ।
0 comments:
Post a Comment