Sahara Sansar

Thursday, March 24, 2011

लोडसेडिङको समयावधि दुई घण्टा घट्यो

चैत १० काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधि दुई घण्टा घटाएको छ ।

प्राधिकरणले मुलुकभर सञ्चालन हुने एसएलसी परीक्षालाई ध्यानमा राखेर लोडसेडिङको समय घटाएको जनाएको छ ।

दैनिक १४ घण्टा लोडसेडिङ हुदै आएकोमा एसएलसी अवधिभर १२ घण्टा मात्र लोडसेडिङ हुनेछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae