रविन राचलिका हरीत समूह
चैत १६ भक्तपुर। पछिल्लो समय नेपालमा मिडियाको बिकासले तिब्रता लिएको छ । मिडिया अहिले ब्यबसायिक हुन थालेको छ । मिडियालाई आफ्नो पेशा बनाउन चाहने युवायुवतीहरु लक्षित गरी काठमाण्डौंमा मेला हुने भएको छ ।
चैतको २५, २६ र २७ गते हुने मेलामा मिडियासंग संम्बन्धित प्रेस, पत्रकार, रेडियो, टिभी, पत्रिका बितरक, अनलाइन सेवा क्षेत्रमा कार्यरत पेशाकर्मीहरुले राख्दैछन् । तीन दिने सो मेलामा मिडियाको लागि आबश्यक पर्ने दक्ष जनशक्तिको समेत खोजी गरिने आयोजक नेपाल बिज्ञापन संघले जनाएको छ ।
मेलामा करीब पचास वटा स्टल राख्न तयारी भएको छ ।
0 comments:
Post a Comment