बैशाख २९ धरान । विभिन्न माग राख्दै आज एक दिनका लागि थारु कल्याणकारिणी सभाले आह्वान गरेको तराई बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण आज बिहानैदेखि विराटनगर इटहरी दुहवीलगायतको स्थानबाट लामो तथा छोटा दूरीका सवारी साधन चल्न सकेको छैन भने बजार पसल पूर्णरुपमा बन्द रहेको छ । बन्दमा क्रममा शैक्षिक संस्था उद्योग कलकारखाना पनि ठप्प गर्न बन्दकर्ताले आह्वान गरेको छ ।
Sahara Sansar
Wednesday, May 11, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment