Sahara Sansar

Saturday, May 14, 2011

गद्दाफी बसेको ठाँउमा नेटो आक्रमण

वैशाख ३१ एजेन्सी  । लिबियाका नेता कर्णेल मोहमर गद्दाफीले आफु रहेको ठाउँमा नेटोको आक्रमण निस्तेज हुने दाबी गरेका छन् ।राज्य नियन्त्रित टेलिभिजन मार्फत सम्बोधन गर्दै नेता गद्याफीले नेटोले आफु विरुद्ध गर्न खोजेको कार्वाहीप्रति खेद समेत व्यक्त गरेका छन् ।

नेटोले ट्रिपोलीमा गद्याफीलाई लक्षित गरी हिजो गरेको कार्वाहीमा ३ जनाको मृत्यु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae