Sahara Sansar

Showing posts with label प्युठान. Show all posts
Showing posts with label प्युठान. Show all posts

Wednesday, March 16, 2011

प्युठानमा जनगणना कार्यको आन्तरीक तयारी सुरु

0 comments

सुजल श्रेष्ठ  चैत २ प्यूठान  ।
जनगणना वर्ष २०६८ नजिकिदै गर्दा प्यूठान जिल्लामा जनगणना कार्यालयले आफ्नो कार्य सुरु गरेको छ । शाखा तथ्याङ्क कार्यालय विजुवारमा कार्यालय रहने गरि जनगणनाको लागि आन्तरिक तयारी सुरु गरि सकेको जनगणना अधिकृत तुल्सीराम पोख्रेलले वताउनु भयो । जनगणना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि प्यूठान जिल्लामा निमावि तथा प्राविका शिक्षक गरि करिव ५० जना निरिक्षक र करिव डेढसय गणक र जनगणना कार्यलाई प्रभावकारी गराउनको लागि तत्काल समन्वय समिति गठन गरेर अगाडी वढ्ने समेत अधिकृत पोख्रेलले वताउनु भयो ।


Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae