Sahara Sansar

Showing posts with label धनुषा. Show all posts
Showing posts with label धनुषा. Show all posts

Wednesday, April 6, 2011

महिलाको वेवारिसे शव फेला परयो

0 comments

संजीव साह चैत २३ धनुषा ।
धनुषाको जनकपुर नगरपालिका वडा नम्बर ८ स्थित मध्यमा सागर पोखरी नजिक मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । शरीरका विभिन्न भाग छुटयाईको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरिक्षक सतोष खडकाका अनुसार शव पोस्टमार्टमका लागि लगिएको छ ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae