जेठ ३ मकवानपुर। नेकपा एमालेका नेता माधवकुमार नेपालले लोकतान्त्रिक मूल्यमान्यता संस्कार तथा संविधानको सर्वोच्चतालाई आत्मसात् गरेर राष्ट्रमा शान्तिप्रकि्रयालाई व्यवस्थापन गर्नेतर्फ कि्रयाशील हुनुपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले १९ औँ मदन-आश्रित स्मृति दिवसको उपलक्ष्यमा नेकपा एमाले मकवानपुरद्वारा आज हेटौंडामा आयोजित गोष्ठीमा माओवादीले सैन्यवादी सोच कायमै राखेकाले शान्ति स्थापना गर्ने कार्यमा समस्या आइरहेको बताउनुभयो ।
उहाँले नेता एवम् कार्यकर्ताले आफ्नो आत्मालाई इमान्दारीपूर्वक देश जनता र एमाले पार्टीप्रति बफादार हुनुपर्ने चर्चा गर्दै एमाओवादीको स्वार्थका लागि प्रयोग हुँदै गएमा पार्टीलाई ठूलो क्षति पुग्ने बताउनुभयो ।

0 comments:
Post a Comment