Sahara Sansar

Friday, May 6, 2011

आठ महिनादेखि बिधुत सेवा अबरुद्ध

अनु खनाल
 बैशाख २३ महोत्तरी। महोत्तरीको विजलपुरा (४ मा झन्डै आठ महिनापछि आएको बिधुत ट्रान्सफर्मर अझै जडान नगरिदा स्थानियवासी मर्कामा परेका छन् । विजलपुरा ४ का स्थानियवासी बिचमै ट्रान्सफर्मरको लाईनको विषयलाई लिएर विवाद हुदा तिन दिनदेखि ल्यार्ईएको ट्रान्सफर्मर अझै जडान गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

आठ महिना अघि त्यहा रहेको ट्रान्सफर्मर जलेपछि करिब तिनसय घरधुरी अन्धकारमा बस्दै आएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae