बैशाख १९ तनहुँ। तनहुँमा सोमबार बिहान दाउरा खोज्न जाने क्रममा मस्र्याङ्गदी नदिले बगाउँदा गोरखा घ्याम्पेसाल गाविस घर भई हाल तनहुको आवुखैरेनी गाविस वडा नं ६ आवुखरैनी बजारमा बस्ने ३३ वर्षिय आमा गिता गुरुङ्ग र १८ र्वषिय छोरी विनिता गुरुङ्गको ज्यान गएको ईलाका प्रहरी कार्यलयले जनाएको छ ।
दाउरा खोज्न जाँदा नदि पार गर्ने क्रममा दुवैलाई नदिले बगाएको हो ।
0 comments:
Post a Comment