Sahara Sansar

Tuesday, May 3, 2011

मन्त्रीमण्डल चौथोपटक विस्तार हुँदै

बैशाख २० काठमाडौं। नेकपा एमाले नेतृत्वको मन्त्रिमण्डल आज चौथोपटक विस्तार हुनेभएको छ । एकीकृत माओवादी र मधेसी जनअधिकार फोरमले सरकारमा सामेल हुनेको नामावली प्रधानमन्त्रीलाई बुझाएपछि आज सरकार विस्तार हुन लागेको हो ।

मंगलवार  दिउँसो राष्ट्रपतिको कार्यालय शीतल निवासमा थप मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहणको कार्यक्रम तय भएको छ । दलहरुबीच विवाद र असहमति भएकाले सरकारले लामो समय बित्दा समेत पूर्णता पाउने सकिरहेको छैन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae